प्रदेश लोक सेवा आयोग

मधेश प्रदेश

जनकपुरधाम

पदपूर्ति

वि.नं.२२-३१/२०७८-७९ प्रशासन सेवा, एकीकृत समूहको सहायक पाँचौं तहको मिति २०७९/०६/०१ गते संचालन भएको प्रथम पत्रको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।

वि.नं.९९-१०७/२०७७-७८ प्रशासन सेवा, एकीकृत समूहको अधिकृत सातौं तहको मिति २०७९/०५/१८ गते संचालन भएको प्रथम पत्रको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।