प्रदेश लोक सेवा आयोग

मधेश प्रदेश

जनकपुरधाम

प्रदेश लोक सेवा आयोग, प्रदेश नं.२

(दक्ष/विज्ञको सूचीमा नाम समावेश गर्ने निवेदन फाराम ।)

माननीय अध्यक्षज्यू,

प्रदेश लोक सेवा आयोग, प्रदेश न‌‍.२, जनकपुरधाम ।

त्यस आयोगमा रहने दक्षहरुको सूची (Roster) मा मेरो नाम दक्षको रुपमा सूचीकृत गरिदिनुहुन आफ्नो निम्नानुसारको सत्य तथ्य विवरण खुलाइ अनुरोध गर्दछु । 

विवरणहरु

  • ठेगाना

  • अनुभवको विवरण

  • (ख) आफ्नो ठेगाना, फोन नं. लगायतका विवरणमा कुनै परिवर्तन भएमा समयमै प्रदेश लोक सेवा आयोग, प्रदेश नं.२ लाई जानकारी गराउने छु ।
 

Verification